Thursday, July 28, 2011

हाम्रो एमाले


२०६५ फागुनमा एमालेले बुटवलमा आयोजना गरेको आठौँ राष्ट्रिय महाधिवेशनले जारी गरेको विधानमा, नयाँ संविधान जारी भएको अवस्थामा मात्रै राज्यको नयाँ स्वरुपअनुसार संगठनात्मक संरचना बनाउन राष्ट्रिय प्रतिनिधि परिषद्ले विधान संशोधन गर्ने व्यवस्था गरिएको थियो। यसको अर्थ, अहिलेको जस्तै अवस्था रहे महाधिवेशनले मात्रै विधान फेर्छ भन्ने हो। अध्यक्ष पदका पराजित ओलीले विधानको पहिलो संस्करण महाधिवेशनको निर्णयअनुरुप नभएको भनी आपत्ति जनाउँदै संशोधन माग गरेका थिए। फलस्वरुप दोस्रो संस्करण छापियो। अझ पछि त पार्टीकै बैठकले महासचिवलाई शक्तिशाली बनाउने प्रस्ताव पास गरेपछि खनाल पक्ष अझै असन्तुष्ट छ। दुवै पक्ष विधानमा प्रयुक्त भाषालाई आ-आफ्नै हिसाबले अर्थ्याइरहेका छन्। पार्टी अहिले कुन विधानका आधारमा चलिरहेको छ, एमालेलाई थाहा छैन।
धुलिखेल भेलाको मुख्य प्रयोजन स्पष्ट छैन। भनिएको छ, भदौमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकका लागि सुझाव पेस गर्न यो भेला बोलाइएको हो। तर, अहिलेसम्म दुवै पक्षले गरेको कसरतले माथिको भनाइलाई पुष्टि गर्दैन। मन मिल्यो भने विधानका प्रत्येक पंक्तिका अर्थ खुल्छन्। मिलेन भने त्यही विधानको माथिल्लो दफा र तल्लो धारा उपधारा परस्परमा निहुँ खोज्छन्। महासचिव ईश्वर पोखरेल हिजो खनालसँगै थिए। राजनीतिक काम अध्यक्षले गर्ने, संगठनात्मक नेतृत्व महासचिवले हेर्ने भन्ने विधानका पंक्तिका अर्थ छर्लंग खुल्थे। आज उनले दुई धारबीचबाट तेस्रो धार खडा गर्ने महत्वाकांक्षा पालेका छन्। त्यसैले नेपाल-ओली पक्षलाई अध्यक्षविरुद्ध उपयोग गर्दै महासचिवको चलखेल गर्ने दायरा बढाउन सफल भएका छन्। त्यसपछि पोखरेलको सक्रियता बढेर राजनीतिक कित्तामा पनि पाइला पर्न थाल्यो। यसले खनाल पक्ष असन्तुष्ट छ। धुलिखेल भेलामा यो छरपष्ट हुनेछ।

उता, नेपाल-ओली पक्ष परिमार्जित विधान र पार्टी कमिटीको बैठकसँग सन्तुष्ट छ। किनकि, ती दुवै काम उनीहरूकै पहलकदमीमा भएका थिए। अध्यक्षले आफ्नो अस्तित्व 'बेवास्ता' गरेकामा चाहिँ उनीहरूमा चरम असन्तुष्टि छ। वास्तवमा माथिका सबै कुरा लोकलाई सुनाइने कथा हुन्। भित्री पाटो अर्कै छ। त्यो के हो भने, आजको एमाले निर्माण गर्न पसिना खर्चिने पुस्ता एउटै थियो। २००६ देखि २०१३ सालबीच जन्मिएका नेताले विभिन्न वामपन्थी धार मिलाउँदै गठन भएको पार्टी आजको एमाले हो। समकालीन पुस्ताका नेताबीच पदशक्तिमा स्थापित हुने आकांक्षा एकै पटक हुर्कनु अनौठो होइन। एमालेले आठौँ महाधिवेशनबाट अनुमोदन गरेको बहुपदीय संरचना पनि सारतः गलत होइन। एकपदीय हेडक्वार्टरलाई शक्तिशाली बनाउने र त्यसैको वरिपरि घुमिरहने विगतको संरचनाले कुनै न कुनै हिसाबले नोकरशाहीलाई प्रोत्साहित गर्थ्यो। त्यो लोकतन्त्र वा 'जनवाद'को मर्मविपरीत हुन्थ्यो। तर, लोकतान्त्रिक अभ्यास गर्न गरिएको बहुपदीय अभ्यासका नाममा एकले अर्काको छायाँलाई पनि आधिकारिक नमान्ने 'बहुपदीय नौटंकी' एमालेको उत्तरमहाधिवेशनकालीन दुःख हो। पूर्वसंकेतले बताउँछ, धुलिखेल भेलाले यस दुःखप्रति समालोचनात्मक मूल्यांकन गर्नेछैन। बरू, बहुपदमध्ये पनि कोचाहिँ ठूलो, को आधिकारिक भनी माथापच्ची हुने सम्भावना छ। त्यो खतरा राष्ट्रिय प्रतिनिधि परिषद्भित्र चल्ने लडाइँअघिको 'ट्रेलर' साबित हुनसक्ला।
साउन २ गते स्थायी कमिटीको बैठकमा अध्यक्ष खनाल पक्षधरले धुलिखेल भेलामा विधान संशोधनमाथि छलफल गर्ने भन्नेबारे निर्णय गराउन सफल भएका थिए। दोस्रो संस्करण विधान र महासचिव बलियो बनाई अध्यक्षको कार्यकारी भूमिकालाई सीमित पार्ने पार्टी निर्णयप्रति उनीहरूको असन्तुष्टि प्रस्टै बुझ्न सकिन्थ्यो। त्यसैले उक्त प्रस्ताव आएको थियो। ओली-नेपाल पक्षको भने धुलिखेल भेलामा भिन्नै रणनीति छ। 'विधान त प्रस्टै छ नि, अध्यक्षले नै कुल्चिँदै हिँडेपछि कसले पालन गर्छ?' भनी उनीहरू खनाललाई अप्ठेरोमा पार्ने दाउमा छन्। एक हिसाबले भन्ने हो भने, परस्परविरोधी लडाइँमा कसले श्रेष्ठता हासिल गर्ने र त्यसलाई संस्थागत गर्ने भन्ने लडाइँ धुलिखेलमा हुँदैछ।

नेतृत्वले कुरा होइन, कामबाट आफ्नो सामर्थ्य प्रमाणित गर्नुपर्छ। तत्कालीन देउवा सरकारमा सहभागी हुन जाँदा एमाले नेतृत्व र कार्यकर्ता पंक्तिबीच तीव्र मतभेद देखियो। महासचिव माधवकुमार नेपालको नेतृत्वमाथि प्रश्न उठ्न थालेपछि स्थायी कमिटीले 'नेतृत्वलाई स्थापित गर' भन्ने नारा दिएको थियो। समय निकै ढिलो भइसकेको थियो। काम बिग्रिसकेको थियो। नाराले कोही सन्तुष्ट हुने अवस्था थिएन। त्यही घटनाको पुनरावृत्ति गर्ने गरी अध्यक्ष खनाल पक्ष अध्यक्षलाई बलियो बनाउ भन्दै कुबेलामा लागेको छ। अरुले बनाइदिएर अध्यक्ष वा कुनै नेता बलियो हुने होइन। अध्यक्ष बलियो हुने पद्धतिभित्रै बसेर हो। पद्धति महाधिवेशनले बनाइदिएकै छ। उनले कुनै निर्णय गरे पनि पद्धतिभित्रै रहेर गर्ने हो। खनाल वा उनलाई पाइन हाल्न कस्सिएर लागेका उपाध्यक्ष वामदेव गौतमका निजी आकांक्षा केही छन् भने ती पनि प्रक्रियागत आउनुपर्छ। नत्र, त्यसले स्वेच्छाचारितालाई ठाउँ दिन्छ। अथवा, ओली नेपालले पनि नीतिसंगत हिसाबले अध्यक्षको आलोचना गर्ने हो। तर, विधान, पद्धतिलाई नै आ-आफ्नो भाषा दिएर व्याख्या गर्न थालेपछि समाधान निक्लँदैन। आफूलाई आफूसँगै सहमत गराउन नसक्ने दलले अरूलाई सहमत गराउने नैतिक आधार गुमाउँछ।
अब एमालेसामु सम्भावना कम र चुनौती बढी छन्। गणतन्त्र आउनुअघि विवादै विवादको फेहरिस्त बोकेको एमाले त्यसपछि निरन्तर सत्तामा छ। राष्ट्रिय सहमतिका लागि उसले भन्दै गरेको मध्यमार्ग शान्तिप्रक्रियाको सन्दर्भमा औचित्यपूर्ण होला, प्रभावकारी भने छैन। अरु दल पनि अन्तरकलहमा होलान्। एमालेको आन्तरिक खिचलो चाहिँ छरपष्ट देखिन्छ। आफैँभित्र यतिबिघ्न असमझदारी हुर्काएर बसेको दलले अरूलाई एक ठाउँ उभ्याएर राष्ट्रिय सहमति जुटाउने कुरा कति तर्कसंगत छ? प्रश्नहरूबीच पनि एमालेका लागि आफ्नो राजनीतिको औचित्य प्रमाणित गर्ने अन्तिम अवसर छ। सरकार एमालेको नेतृत्वमा छ।

शान्तिप्रक्रियाका लागि एमालेले भित्र र बाहिर दुवैतिर सार्थक पहल गर्नुपर्नेछ। त्यसमा अरू दल पनि सहमत हुने संयोग मिल्यो भने उत्तम होला। अन्यथा, उसले भन्दै गरेको मध्यमार्गको बाटो कच्ची भएको ठहर्नेछ। धुलिखेल भेलामा यतातिर कम, आन्तरिक खिचलो बढी हुने सम्भावना देखिनुले आगामी बाटोलाई सुखद संकेत गर्दैन। आफूभित्र बग्रेल्ती मतभेद छन्। ती सडकमा छन्। राष्ट्रिय सहमतिको कुरा गरेर नथाक्नेहरू आ-आफूमा एक अर्कालाई निषेध गर्न उद्दत छन्। धुलिखेल भेलामा आएका नेता, कार्यकर्तामा बलियो इच्छाशक्ति छ भने 'आफू भए राष्ट्रिय सहमति, नभए भर्सेलै परोस्' भनी सोच्ने प्रवृत्तिलाई चुनौती दिनुपर्छ। त्यसले भदौमा बस्ने प्रतिनिधि परिषद्लाईं उपयुक्त दिशा दिनेछ। गुटको चिन्तनलाई संस्थागत गर्न उनीहरूले आफूलाई शिखण्डीको रुपमा प्रस्तुत गरे कसैको सदाशय वा शुभकामनाले मात्र एमालेको जय हुँदैन।

जननेता कमरेड मदन भण्डारी


g]kfndf tkfO{x?nfO{ ;a}eGbf al9 dgkg]{ g]tf sf] xf] < egL k|Zg ubf{ clwsf+z g]kfnLx?n] eGg] hjfkm xf] …dbg e08f/LÚ &)÷*) azGt kf/ u/]sf] dflg; b]lv ev{/ !%÷!^ sf] pd]/df k|j]z u/]sf o'jf–o'jlt ;d]tn] dbg e08f/Lsf] gfd lnG5g\ / dnfO{ klg s;}n] ;f]Wof] eg] 5ftL km'nfP/ uj{sf ;fy dbg e08f/L eG5' .
        …/fhlglt ;DkGg 7fFpdf hlGdPsf ;De|fGt kl/jf/sf dflg;n] ug]{ k]zf xf] Ú eGg] k/Dk/fut dfGotfnfO{ ultnf] pbf/0f lbnfpb} tfKn]h'Ë h:tf] b'u{d kxf8sf] las6 ufFpdf hlGdP/ klg g]kfn /fi6«sf] g]tf dfq xf]Og /fhg]tfsf ?kdf cfkm'nfO{ :yflkt ug{ ;Sg] JolSt dbg e08f/L x'g\ .
        g]kfnL /fhlgltsf] ;jf{lws nf]slk|o /fhg]tf sDo'lgi6 cfGbf]ngsf] k|hftGqLs/0fsf gfos, hgtfsf] ax'bnLo hgjfbsf k|jt{s Pjd gjLg ljrf/s cyf{t hgg]tf dbg e08f/L uf}.jk"0f{ ufFp b'Ë];fF3'df lj=;= @))( c;f/ !$ ut] z's|af/sf lbg b]jL k|;fb e08f/L / rGb|snfsf] sf]vaf6 ePsf] lyof] . jfNosfnd} r08L / s'7\7fu| u/]sf]n] lhNnfel/ x'g'n] pgsf] k|v/ af}l4stf / :d/0f zlQmsf] kl/ro lbG5 . @)@$ ;fndf afn ;'af]lwgL ;+:s[t kf7zfnfaf6 k|j]lzsf pQL0f{ u/L pRr lzIff cWoogsf] nflu pgL ef/tsf] dy'/f tL/ k|:yfg u/] . s]lx jif{kl5 agf/; k'u]sf dbgn] agf/; ljZjljBfnoaf6 efiff–;flxTodf :gftsf]Q/ u/]sf lyP . Toltg} a]nf g]kfn sDo'lgi6 kfl6{sf :yfks sd/f]8 k'iknfn >]i7 ;Fusf] e]6 kl5 pgsf] /fhlgtLs ofqfsf] ;'? ePsf] b]lvG5 . lj=;= @)@( ;fndf o'4 k|;fb ld>sf] cWoIftfdf k'iknfn >]i7n] :yfkgf u/]sf] hgjfbL ;f+:s[lts df]rf{sf] s]Gb|Lo ;b:osf] ?kdf /x]sf dbgsf] k|efjzfnL JolStTj / :ki6 /fhgLlts ljrf/sf sf/0f Ps aif{d} pgL kf6L{sf] k"0f{ sfnLg ;b:o aGg ;kmn eP . ljleGg cf/f]x cj/f]x kf/ ub{} @)## ;fndf d'lSt df]rf{sf] u7g ePklg crfgs @)#$ ;fndf k'iknfn ;Fu ljb|f]x eof] . tt\kZrft u7Ltsf] cl8{g];g s]Gb|df klxnsf] d'lSt df]rf{nfO{ ljno u/fOof] . o;/L @)#% ;fndf g]kfn sDo'lgi6 kf6L{ -dfn]_sf] :yfkgf eof] / dbg klg s]lGb|o ;b:o aGg'eof] . o;} cl3 a9g] s|ddf dbg e08f/L @)$! a}zfvdf kf6L{sf] kf]ln6Ao'/f] ;b:o / @)$^ df ;DkGg kf6L{sf] rf}yf] dxflwj]zgaf6 dxf;lrj aGg' eof] . k~rfot lj?4sf] k|yd hgcfGbf]ng -@)$^_ df kf6L{sf] tkm{af6 ;'lk|d sdfG8/sf] lhDdf kfpg'eof] . @)$& df lgld{t …g]kfn clw/fHosf] ;+ljwfgÚ nfO{ cfnf]rgfTds ;dy{g ug]{ Pp6f dxTjk"0f{ lg0f{o ug' eof] . @)$* ;fndf ;DkGg ;+;bLo lgjf{rgdf g]kfnL sfËu|];sf tTsfnLg ;efklt Pj\d d'n'sf cGtl/d k|wfgdGqL s[i0f k|;fb e§/fO{nfO{ k/f:t ub}{ sf7df8f}+;uF g= ! / % af6 k|ltlglw ;ef ;b:o ag]/ rrf{sf] lzv/df k'Ug' eof] . dbg e08f/L @)%) ;fn h]i7 # ut] bf;9'Ëfdf ePsf] b'3{6gf k/L b'vb cj;fg eof] .
        hgtfsf Xbodf gd]l6g] 5fkdf ?kdf n'ls;s]sf dbg e08f/L /fi6«sf Ps ;k"tsf ?kdf dfq kl/eflift geO{ zflQmzfnL k"FhLjfbL d'n'ssf cfFvfsf] tf/f] klg aGg'eof] . … o'un] JolStTj ug]{ xf]Og , JolStTjn] o'usf] lgdf{0f ug'{ k5{ Ú eGg] o'uLg k'?ifsf ?kdf Oltxf;n] hGdfPsf] o'jf /fhg]tfsf] bf;9'Ëfsf] dxfk|nodf if8\oGq k"j{s xTof ul/bf hDdf $! jif{sf] dfq x'g'x'GYof] . cfˆgf ;f/f lhjg hgtfsf] ;]jfdf ;dlk{t u/]sf dbgsf] c;fdlos lgwg x'bfF g]kfnL sDo'lgi6 cfGbf]ng, dhb'/ ls;fg ju{, o'jf ljBfyL{ ;fy} ;Dk"0f{df 7"nf] ah|kft eof] . ;f/f /fi6«d} :tAwtf 5fof], rf/}lt/ zf]s eof] .
        ædfg–;DdfgnfO{ pkof]u ub}{ lsgf/df al;aS:of];\ dxf/fh, xft gnDsfO aS:of];\ Û cfFvf grDsfO aS:of];\ cfˆgf ;G8o';G8x?nfO{ grnfO aS:of];\ Û / olb ;G8o';G8x?nfO{ rnfpg] g} xf] eg] , olb ;G8d'G8x?nfO{ g} cufl8 lnP/ cfpg] xf] eg] dxf/fhn] klg >Lk]h ptf/L l;+xf;gdf /fv]/ d}bfgdf g]tf eP/ cfpg' k¥of] tfls k|lt4G4Ltf ug{ ;lsof];\ =========================.Æ dbg e08f/L s[i0f k|;fb;Fu dfq xf]Og, cfkm'nfO{ lgs} nf]slk|o / lji0f'sf] cjtf/ 7fGg] /fhf lj/]Gb| klg >Lk]r vf]n]/ cfp5g\ eg] dbg e08f/L k|lt:kwf{ ug{ tof/ 5 eg]/ lj=;= @)$& r}t % ut] sf7df8f}+sf efif0f ug'{ ePsf] lyof] .
sd/]8 dbg e08f/Ln] æl;4fGtsf] lglDt lhjg xf]Og, lhjgsf] lglDt l;4fGtÆ eGg] s'/fdf hf]8 lbg' eof] . ljb]zL h'Qfsf] gfk cg';f/ v'§f sf6\g] unt ljrf/nfO{ b]zeQmsf] clzd dfofn] cf]tk|f]t x[boaf6 s'rf] nufpb} g]kfnL df6f], xfjf kfgL  ;'xfpbf] df}lns g]kfnL sf|lGQsf] vftf tof/ kfg'{ eof] . g]kfnL df6f]df ;fDojfbL dxfcleofgsf] aLp hgtfsf] ax'bnLo hgjfb -hjh_ /f]Hg'eof] . of] sd/]8 dbgaf6 k|ltkflbt a}rfl/s l;4fGt xf] . o;nfO{ ljZj ;fDojfbL cfGbf]ngsf] If]qdf Pp6f P]ltxfl;s pknlJwsf ?kdf klg dflgG5 .
        ax'blno v'Nnf ;dfh, ax'blno k|lt:k|wfTds k|0fln, cfjlws lgjf{rg, jx'dlto ;/sf/, cNkdtsf] k|ltkIf, hgtfsf] hgjfbL Joj:yfsf] ;'9[s/0f, ljb]zL k'FhL / k|ljlwsf] Joj:yfkg g]t[Tj / clwgosTjnufot c? dxTjk"0f{ !$ j6f aF'bfdf kl/eflift hjh g]kfnL s|flGtsf] df}lns ljlzi6tfdf cfwfl/t eO{ sfo{ lgb{]z ug{] l;4fGt xf] . o;nfO{ sDo'lgi6 cfGbf]ngsf] k|hftlGqs/0f / ;dfhsf] k|ultlzn ?kfGt/0fd'vL l;4fGt eGg ldN5 . hjhn] g]kfnL ;dfhsf] zflGtk"0f{ 9ª\un] kl/jt{g / ?kfGt/0fsf] ;DefjgfnfO{ l;h{gfTds 9Ën] hgtf;fd' NofPsf] 5 .
        of] b]zsf] ;dfhjfbL cfGbf]ng / Gofok'0f{ ;dfh ?kfGt/0f sfo{sdsf] gfd g} hgtfsf] ax'blno hgjfb xf] . pu|jfdklGy lrGtgn] ubf{ lx+;f / clwgfossf] k|lts h:tf] agfOPsf] afdklGy cfGbf]ngnfO{ nf]stflGqs ub}| æablnbf] ljZj kl/j]zsf] ljleGg cfodsf] ;'Id ljZn]z0f tyf zflGtk'0f{ 9Ëdf ;fdflhs kl/jt{g ;Dej 5Æ eGg] dfGotfnfO{ :yflkt u/]sf x'gfn] dbg e08f/L hgtfsf] dg d'6'df lxl8/xg' ePsf5 .
        /fhf, k~r / ;fdGtL zf;g Joj:yfsf] k"0f{ ?kd} pGd'ng cª\u|]h cd]l/sL ;d|Hojfb / ef/lto Psflwsf/ k'FhLjfbsf] zf]if0f–plTk8gsf] 3]/faf6 d'n'snfO{ d'Qm u/fpg, hf]ufpg pxfFsf] pRr of]ubfg lyof] . To;sf/0fn] ubf{ klg pxfF ;Dk'0f{ ju{ txsf hgtsf] nflu goFf ljrf/ hgtfsf] ax'blno hgjfbsf] :yfkgf u/L ;dfhjfbdf k'Ug] nIo af]Sg' eof] . nuglzn cg'zfl;t, d]xglt / Hofb} cWoglzn dbgdf ljleGg lgtL lgod / pRr:t/sf /fhgLlts u|Gy ;lxt rf}tlkm{ ljifodf 1fg lyof] . goFf g]kfnsf kl/sNkgfsf/ dbgdf ;do cg';f/ zAb, zAb cg';f/ z}nL, ;fbf lhjgofkg, lrGtg k|ls|of, k|efjsf/L k|:t'lts/0f ufDeLo{tf, kl/kSjtf / j}fl4s e]§fpg ;lsG5 .
hxfF klg dbg e08f/Ln] af]Nbf lbzf ;dfTYof] hgtf 9'Ss x'Gy] s'/fsflg a'em\Yof] / ;d:ofx?n] klg t'?Gt lgsf; kfpYof] . @)$^ sf] hgcfGbf]ngnfO{ ;kmntfdf k'–ofpg dbgsf] e"ldsf cxd /x\of] . @)^@÷)^# sf] hgcfGbf]ng ;ª3Lo u0ftGqfTds wd{lg/k]If g]kfnsf] 3f]if0ff, ;+ljwfg ;efsf] lgjf{rg, zflGtk"0f{ hgqmflGtsf] dfWodaf6 ;dfhnfO{ cfd'n kl/jtg{ sf] lbzfdf nfg ;lsG5 eGg] s'/f klg hjh sf] Ps c‹ xf] .
g]kfndf nf]stGq :yfkgf ug]{ ;ª3if{sf ;fy} g]kfnL ;dfhnfO{ cfd'n kl/jt{g ug{ / g]kfn /fi6«nfO{ :jfwLg Pjd\ ;d[4 agfpg] nIosf lglDt pxfFn] ug'{ ePsfsfd / ;ª3if{x? g]kfnL /fhgLlts Oltxf;df ;bf :j0ff{cIf/df clÍt /xg] 5g\ s'g} klg b]zsf] Oltxf;df cfdgful/ssf] st{Jo eGbf dfly p7]/ of]ubfg ug]{ dflg; lj/n} kfOG5 g]kfnL ;dfh kl/jt{gsf] cleofgNffO[{ dfu{bz{g / cu'jfO ul//x]sf] hjh nfO[{ ;'b[9 kfg'{ xfdL ;Dk"0f{ sf] bfloTj xf] .
sDo'lgi6x? PsbNfLo Joj:yfjfbL,Psflwsf/jfbL Pjd\ lg/ª\s"z x'G5g\ eGg] h:tf e|dnfO{ lgif]w ug]{ hjh n] ljZj sDo'lgi6 cfGbf]ngd} Pp6f 7"nf] xnrn klg Nofof] . g]kfnL df6f]df dfS;{jfbsf] l;h{gfTds k|of]usf] ;kmn Oltxf; /r]sf dbg e08f/Lsf] cGtjftf{ r/d kFhLjfbL b]z cd]l/sfsf] k|l;4 klqsf Go'hljs n] ;g\ !((! d] !& df g]kfn hxfF sfn{dfS;{ hLljt 5g\ eGg] s'/f 5fKof] / w]/} xnrn ;d]t dlRrof] .
Oltxf;sf] :d/0f jt{dfgnfO{ ultlzn agfpgsf lglDt ul/G5 . To;}n] pxfFsf] ljrf/nfO{ lg/Gt/tf lbg, pxfFsf] ljrf/x?af6 lzIff lnb} cl3 a9\g] 5f} o'ufGtsf/L kl/jt{gsf nflu dbg e08f/Lsf] ;kgf / ;Dk'0f{ hgtfsf] rfxgfnfO{ k"/f ug{ pxfFsf gljg ljrf/x? lg0ff{os k|]/0ffsf] ;|f]t alg/xg] 5g\ . æl;4fGtsf] /ª v}/f] 5 , hLjgsf] /ª xl/of] 5 l;4fGtdf ePsf s'/f hLjgdf nfu' ug]{ l:ylt ePg eg] To;sf] s'g} pkof]lutf /xb}gÆ Oltxf;df d'n'snfO{ g]t[Tj k|bfg ug{ ;Sg] ;a}eGbf abL cfzf ul/Psf JolQmTj dbg e08f/LnfO{ b]zn] hlxn] klg cefj dxz'; ul//xg] 5 .
        ljt]sf oltsf jif{ eO;Sbf klg dbg e08f/L ;a} g]kfnLsf] dgdf /xg ;kmn ePsf 5g\ . o;n] pgsf] dxTj / k|ltefnfO{ d'vl/t u5{ . pgL g]skf-Pdfn]_ sf dfq geP/ ;+;f/ e/s} sDo'lgi6x?sf cfb{z klg x'g . pgn] k|ltkfbg u/]sf] l;4fGt Hofb} nf]slk|o / hgd'lv 5 . x/]s g]kfnLn] dbg e08f/Ls} of]ubfg l;Sg'k5{ .

धादिंग र गोर्खा को बुढीगण्डकी


hn ;Dkbfdf ljZjs} wlg b]zx¿df kg{] g]k.nn] clxn] r/d phf{ ;+s6 ef]uL/xg' k/]sf] 5 . ljB't cfpg] eGbf hfg] ;do a9L ePsf]n] cfd hgtfsf] lhjg si6s/ aGb} uPsf] 5 eg] pBf]u–sn sf/vfgfx? aGb x'b} uO/x]sf] 5 . c? b]zx? h:tf] cfly{s ;antf gePsf] xfd|f] h:tf] b]zdf a9\bf] phf{ ;+s6n] cfly{s If]qnfO{ yk w/f;oL agfPsf] 5. xfd|f] b]zsf] vf]nf–gfnf af6 *#))) d]ufjf6 ljB't pTkfbg ug{ ;S5f}+ eg]/ xfdLx? uj{ ul//x]sf 5f} t/ hn ljB't cfof]hgf lgdf{0f ug{ tkm{ s;}n] OR5f zlSQ b]vfO{/x]sf 5}g. hlt hn ljB't cfof]hgf ag] lt klg s'n]vfgL jfx]s ;a} æ/g ckm lb l/e/Æ k|sf/sf dfq ag] . æ/g ckm lb l/e/Æ k|sf/sf hn ljB't u[xaf6 vf]nfdf kfgL w]/} ePsf] a]nf w]/} phf{ pTkfbg x'G5 eg] vf]nfdf kfgL ;'Sb} uPkl5 phf{ pTkfbg klg 36\b} hfG5 . To;}n] xfdL sxfF nf]8;]l8Ë klg ;'Vvf ofddf w]/} x'G5 / jiff{ dlxgfdf Psbd} sd x'G5 . nf]8;]l8Ë cGTosf] nfuL xfdLn] æ/g ckm lb l/e/Æ k|sf/sf cfof]hgf dfq lgdf{0f ul//xg] xf] eg] nf]8;]l8Ë x6fpg ufXf] k5{ . To;}n] s'n]vfgL h:t} hnfzoo'Qm cfof]hgfx? t'?Gt lgdf{0f x'g h?/L 5 . g]kfnsf] ;a}eGbf 7'nf] nf]8 ;]G6/ /x]sf] sf7df08f} af6 Psbd} glhs kg]{ a'9L u08sL hnfzoo'Q cfof]hgf Ps cfs{ifs kl/of]hgf x'g ;S5 .
a'9L u08sL wflbË / uf]vf{sf] l;df /]vf af6 aUg] lxd gbL xf] . clxn] ;Ddsf] cWoogaf6 a'9L u08sL hnfzo o'Qm hn ljB't  cfof]hgfsf] Ifdtf ^)) d]ufjf6 b]lvg  cfPsf] 5 . o; cfof]hgfsf] k|f/lDes  cWoog lj=; @)#( b]lv @)$! ;Dd g]=lj=k|f=n] u/]sf] lyof] . O{=;= !(&* df ci6«]lnofsf] :gf]O{ dfp06]g OlGhlgol/Ë skf]{/]zgn] u08s j];Lgsf] cWoog ug]{ s|ddf a'9L u08sL hnfzoo'Qm hn ljB't cfof]hgf ;aeGbf a9L cfsif{s b]lvg cfPkl5 g]=lj=k|f=n] cuf8L a9fPsf] lyof] . tTsflng / To;kl5sf ;/sf/sf] OR5fzlQmsf] cefjn] of] cfof]hgf @% jif{ ;Dd ue{ d} /xg afWo eof] . b]zdf nf]8;]l8Ë a9\g yfn]kl5 lj=;= @)^% ;fnsf] ;/sf/n] o; cfof]hgfnfO{ cuf8L a9fpg] lg0f{o u–of] / km]/L @)^^ ;fndf dfwj s'df/ g]kfnsf] g]t[Tjdf ag]sf] ;/sf/n] o; cfof]hgfnfO{ cuf8L a9fpg] lg0f{o u–of] / tTsfnLg g]kfn ;/sf/sf] cy{dGqL ;'/]Gb| kf08] sf] cu'jfO{df /fli6«o of]hgf cfof]usf] ;b:o 8f=lbg]z rGb| b]jsf]6f ,pmhf{ ;lrj lztnafa' /]UdL ,/fhZj ;lrj s[i0fxl/ afF:sf]6f, k'j{ :yflgo ljsf; dGqL Pj+d\ Pdfn] g]tf /fh]Gb| kf08] ;lxt wflbÍ sf7df08f}+ ;Dk{s d~rsf 6f]nL / Pdfn] lh=s= wflbËsf s]xL cu'jf g]tfx?n] :ynut e|d0f u/]sf] lyof] . xfn o; cfof]hgfnfO{ g]=lj=k|f=n] cuf8L a9fO/x]sf] 5 . ;/sf/n] Nofpg nfu]sf] cf=jf=@)^*.^( sf] jh]6df ;d]t a'9L u08sL cfof]hgfnfO{ ;dfj]z ug{  wflbÍ sf7df08f}+ ;Dk{s d~rsf] kxndf lh=s=wflbË ;lrjfno kl/jf/ ;d]t ;xefuL eO{ @)^* h]i7 dlxgfdf df=phf{ dGqL Ho" nfO{ a'9L u08sL cfof]hgfsf] Wofgfsif{0f u/fO{ cfiff9 @ ut] km]l/ df= phf{ dGqL uf]s{0f lji6sf] g]t[Tjdf lzIff dGqL u+uf nfn t'nfw/, pmhf{ /fHo dGqL /fdhL zdf{,k"j{ cy{dGqL ;'/]Gb| kf08], k'j{ :yflgo ljsf; dGqL Pj+d\ Pdfn] g]tf /fh]Gb| kf08], ;ef;b zflns /fd hds§]n, k"j{ ;+f;b /fdgfy clwsf/L, g]=lj=k|f sd{rf/L kl/jf/ / wflbÍ sf7df08f}+ ;Dk{s d~r kl/jf/, lh=s=wflbË / :yflgo afl;Gbfsf]] ;xefuLtf /x]sf] lyof] .
g]=lj=k|f=n] cWoog u/] cg';f/ sf7df08f}+ af6 nueu *) ls=ld=6f9f k[YjL /fhdfu{sf] j]lg3f6 af6 kfl/kl§ lqz'nL gbLsf] bf]efgaf6 sl/a @ ls=dL leq df6f] 9'Ëfn] lgld{t afFw agfO{ uf]/vf l:yt £ofNrf]s–( df e'ldut ljB't u[xaf6 ljB't pTkfbg u/L kfgLnfO{ lqz'nL gbLdf 5fl8g] k|fjwfg 5 . o;/L lgdf{0f ul/g] afFwsf] dflyNnf] nDafO{ %!) ld6/,prfO{ @@% ld6/ / kLwsf] rf}8fO{ sl/a ! ls=ld=x'g] pNn]v 5 . afFw lgdf{0f kl5 aGg] a'9L u08sL ;/f]j/ emG8} %) ju{ ls=ld sf] x'g]5 . ;/f]j/df hDdf ePsf] kfgLnfO{ ;'?Ësf] dfWod4f/f ljB't u[xdf nlug] 5 / $ j6f 6jf{Ogsf] dfWod 4f/f ^)) d]ufjf6 -x/]saf6 !%) d]=jf=_ ljB't pTkfbg lng ;lsG5 . a'9L u08sL hnfzoo'St cfof]hgf ePsfn] hnfzodf hDdf ePsf] kfgLnfO{ k|of]u u/L cfjZos k/]sf] cj:yfdf ljB't pTkfbg ug{ ;lsG5 . aiff{ dlxgfsf] kfgL hDdf u/L ;'Vvf ofddf kfgL k"0f{ Ifdtfdf ljB't u[x rnfpg ;lsg] ePsf]n] nf]8;]l8Ë cGTo ug{ klg of] cfof]hgfsf] lgdf{0f x'g cToGt cfjZos 5 . sl/a %) ju{ ls=dL sf] ;/f]j/ x'g] ePsfn] ko{6g ljsfzdf klg o; cfof]hgfn] pNn]v of]ubfg k'–ofpg] 5 / wflbË,uf]/vf sf] dfq geO{ l;Ëf] g]kfn sf] ljsf;df 6]jf k'–ofO{ /f]huf/Lsf cj;/x? ;d]t >[hgf x'g]5 . cfof]hgf lgdf{0fsf] s|ddf wflbË / uf]/vfsf w]/} uf=lj=; sf e'efux? 8'afgdf kg]{ ePsfn] To; If]qsf :yfgLo afl;Gbfx?sf] :yfgfGt/0f k|d'v r'gf}tL x'g ;S5 t/ tL :yfgLo afl;Gbfx?nfO{ s'g} :yfgdf ;/sf/n] zx/ lgdf{0f u/L /flvlbg] / cfof]hgfdf plgx?sf] ;]o/ ;'lglZrt ul/lbg] xf] eg] ;d:of klg  ;lhn} xn ug{ ;lsG5 . o:tf] zx/ lgdf{0f ug{sf] nfuL wflbËsf] ;Nofg6f/ / uf]/vfsf] £ofNrf]s6f/ pko'St x'g ;S5 .
o; cfof]hgf wflbË / uf]/vf lhNnfdf lgdf{0f x'g] ePsfn] To; If]qsf afl;Gbfx?n] a9L kxnsbld lng h?/L 5 . wflbË / uf]/vfsf] ljsf;df o;n] sfofkn6 Nofpg]5 . b]zs} uj{ ug{ nfossf] cfof]hgf oL b'O{ lhNnfdf x'g]5 . cfhsf] ldlt af6 sfd yfNbf klg of] cfof]hgf lgdf{0f x'g slDtdf & jif{ - lj:t[t cWoog tyf ljlQo Joj:yfsf] nfuL # jif{ / lgdf{0f cjwL $ jif{ _ nfU5 . hlt l9nf] x'b} uof] cfof]hgf lgdf{0f x'g] ;do klg kl5 ws]lnb} hfG5 eg] lgdf{0f nfut klg a9\b} hfG5 . :jb]zL k'hL af6} lgdf{0f ;DkGg ug]{ u/L ev{/} dfq g]kfn ;/sf/sf ;DdfggLo k|wfgdGqL emngfy vgfn Ho" n] $%^ d]ufjf6 sf] dflyNnf] tfdfsf]zL cfof]hgfsf] lznfGof; ul/;Sg' ePsf] 5 . o; a'9L u08sL hnljB't cfof]hgfnfO{ klg :jb]zL k'hLaf6} lgdf{0f ug{ ,nufgL d}qL jftfj/0f agfpg] tkm{ dg,jrg / sd{ af6} xfdLx? ;a} / ljz]if ul/ /fHo tkm{af6 nfUg] xf] eg] of] cfof]hgf klg lgdf{0f ug{ ;Dej 5 . g]=lj=k|f, sd{rf/L ;+ro sf]if, gful/s nufgL sf]if, g]kfn 6]lnsd, :yfgLo ;]o/ cflbaf6 of] cfof]hgf lgdf{0fsf] nfuL nfUg] vr{ h'6fpg ;lsG5 .
o; cfof]hgf lgdf{0fsf] nfuL :yfgLo :t/af6 hlt w]/} bjfa >[hgf ug{ ;Sof} Tolt g} l56f] aGg ;Sg] ;Defjgf /xG5 . To;}n] cfkmgf] If]qdf aGg nfu]sf] cfof]hgfsf]  nfuL wflbËjflzn] ljz]if kxnsbld lng / ;w} o;sf] kIfdf pleg h?/L 5 .  
;+lhj kf08]